- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नारायण रायमाझीको “फर्की चाडै आउदाजु घर” दशैँ गीत सार्बजनिक

September 17, 2018
2580
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

“फर्की चाडै आउदाजु घर” बोलको पुरानो गीत दशैँ गीतको रेकर्डमा स्वर सहदेवी पुनको रहेको थियो ।

बि.स २०७५ सालको शुभ बिजया दशमीको पावन अवसरमा पुन: नारायण रायमाझीको दशैँ गीत “फर्की चाडै आउदाजु घर”  पुन रेकडिङ्ग गरी स्रोता दर्शक माझ ल्याउनु भएको छ ।

- ADVERTISEMENT -

Advertisement

उक्त दशैँ गीतमा नारायण रायमाझी र शान्ति श्री परियाराको सुमधुर आवाज रहेको छ । गीत रचना स्व. लक्ष्मण रायमाझीको रहेको छ ।

तेजेन्द्र गुरुङको एरेन्ज\ रेकडिङ्ग, श्यामश्वेत रसाईलीको मिक्सिङ्ग रहेको उक्त गीतमा नारायण राज सत्यालले सम्पादन गर्नु भएको छ ।

- ADVERTISEMENT -

Advertisement

भिडियो हेर्नका लागि तलको लिंक थिच्नुहोला ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com