२०८३ वैशाख ८, मंगलबार
४:४३:१० दिउँसो
- ADVERTISEMENT -

नेविसंघको प्रश्न : सरकार ! एक बलत्कारी र हत्यारालाई संरक्षण किन ?

प्रकाशित मिति: २०७५ असोज १, सोमबार

1582
Shares

काठमाडौं, १ असोज २०७५ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई कारबाही माग गर्दै कांग्रेसको विद्यार्थी संगठन नेविसंघले विरोध प्रदर्शन गरेको छ ।

सोमबार दिउँसो १ बजे निर्मलालाई न्यायको निम्ति भन्दै विरोध प्रदर्शन गरेको हो । जुलुस विश्व भाषा क्याम्पस, प्रदर्शनीमार्गबाट सुरु भएर प्रदर्शनी मार्ग हुँदै पुतली सड्कसम्म विरोध जुलुस निस्किएको थियो ।

संघको केन्द्रीय समितिको आयोजना र नेविसघ अध्यक्ष नैयनसिंह महर र महामन्त्री कुन्दन राज काफ्लेको नेतृत्वमा निस्किएको जुलुसका सहभागीहरुले सरकारविरुद्ध चर्को नारा लगाएका थिए ।

निर्मलाका हत्याराहरु पक्राउ नपर्दासम्म दबाबमूलक कार्यक्रम नरोकिने संघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81