२०८३ वैशाख २, बुधबार
६:४५:३० बेलुका
- ADVERTISEMENT -

ग्याँसको आपूर्ति बन्द हुन सक्ने चेतावनी

प्रकाशित मिति: २०७५ असोज १, सोमबार

1717
Shares

काठमाडौँ, १ आश्विन २०७५ । भारतीय ढुवानीकर्ताले माग गरे बमोजिमको ढुवानी खर्च दिने अवस्था नरहेकाले कुनै पनि बेला ग्याँसको आपूर्ति बन्द हुन सक्ने अवस्था आएको संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।

आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले सबै बस्तुमा मूल्य वृद्धि भएपछि ग्यासको ढुवानीको खर्च बढने भन्दै आफूहरुले राखेको माग सरकारले बेवास्ता गर्दै आएको आरोप पनि लगाए ।

संघले डिजेलको मूल्य बढेको भन्दै भाडा समायोजन नभए ग्यास ढुवानी बन्द गर्ने पत्र भारतीय ढुवानीकर्ताहरुले पठाएको पनि दावी गरेको छ । अध्यक्ष भण्डारीले भारतीय ढुवानीकर्ताको सो पत्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई बुझाए पनि समस्या समाधानका लागि कुनै पहल नभएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।

उनले चाडबाडका बेला बढि माग हुने भएकाले पनि ग्याँसको अभाव बढेर जाने पनि स्मरण गराए । सरकारले हालसम्म पनि नेपाली नम्बर प्लेटका ग्याँस बुलेटहरु सञ्चालनमा ल्याउने कानुनी व्यवस्था गर्न नसकेकोमा संघको आपत्ति छ ।

अध्यक्ष भण्डारीले डिजेल, पेट्रोलको मूल्यवृद्धि, करको दायरा वृद्धि, बैंक ऋणको व्याजदरमा वृद्धिका कारण पनि ग्याँस उद्योग मारमा पर्ने अवस्था आएको पनि उल्लेख गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.11
149.71
EUR
European Euro
1
175.98
176.69
GBP
UK Pound Sterling
1
202.37
203.19
CHF
Swiss Franc
1
191.17
191.94
AUD
Australian Dollar
1
106.27
106.70
CAD
Canadian Dollar
1
108.43
108.87
SGD
Singapore Dollar
1
117.32
117.79
JPY
Japanese Yen
10
9.39
9.43
CNY
Chinese Yuan
1
21.88
21.96
SAR
Saudi Arabian Riyal
1
39.73
39.89
QAR
Qatari Riyal
1
40.90
41.06
THB
Thai Baht
1
4.66
4.67
AED
UAE Dirham
1
40.60
40.76
MYR
Malaysian Ringgit
1
37.74
37.89
KRW
South Korean Won
100
10.14
10.18
SEK
Swedish Kroner
1
16.28
16.35
DKK
Danish Kroner
1
23.55
23.64
HKD
Hong Kong Dollar
1
19.04
19.11
KWD
Kuwaity Dinar
1
486.73
488.69
BHD
Bahrain Dinar
1
395.26
396.85
OMR
Omani Rial
1
387.29
388.85