२०८२ चैत २९, आइतबार
७:१५:५५ बेलुका
- ADVERTISEMENT -

खानेपानीमन्त्री विना मगरको विषयमा संसदमा गगन थापाले उठाए प्रश्न

प्रकाशित मिति: २०७५ असोज १, सोमबार

2250
Shares

काठमाडौँ, १ आश्विन २०७५ । नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले खानेपानी मन्त्रालयले अझैसम्म विधेयक नल्याएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

खानेपानी मन्त्रालयको कमाण्ड विना मगरले सम्हालिरहेकी छिन्। विनाले सम्हालेको मन्त्रालयले काम नगरेको भन्दै गगनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै नेता थापाले भने, ‘प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हकलाई कार्यान्वयनका निम्ति आवश्यक विधेयक संसदमा आएको छैन्। खानेपानी तथा सरसफाई मन्त्रालयले विधेयक अगाडि सार्नुपर्ने हो। मैले थाहा पाएसम्म मन्त्रालयले यसमा कुनै पनि काम गरेको छैन्। यो एउटा छुट्नेवाला छ। यसमा म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’

पछिल्लो समय मन्त्री मगरले उल्लेख्य काम गर्न नसकेको भन्दै आलोचना गरेको छ। मन्त्रिपरिषदमा पनि उनले सन्तोषजनक काम नगरेको भन्दै चर्चा हुने गरेको छ ।

यस्तो छ गगन थापाको ध्यानाकर्षण:

मौलिक हकलाई कार्यान्वयन गर्नका निम्ति आवश्यक विधेयकहरु ३ वर्षभित्र सदनबाट पारित गरिसक्नुपर्ने सन्दर्भमा हामीले करिब करिब समयभित्र सबै सम्पन्न गर्ने ठाउँमा पुगेका छौं ।

यसका निम्ति कानुन मन्त्रालय, संसद सचिवालयका साथीहरुको मेहनत प्रशंसनीय छ। र म नेपाल सरकारको फेरि ध्यानाकर्षण गराउन चाहन्छु कि नेपालको संविधान धारा ३५ ९४० को प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुनेछ, यो हकलाई कार्यान्वयनका निम्ति आवश्यक विधेयक संसदमा आएको छैन ।

स्वास्थ्यको हक अन्तर्गत रहेतापनि अहिले कार्यविभाजनका हिसाबले खानेपानी तथा सरसफाई मन्त्रालयले विधेयक अगाडि सार्नुपर्ने हो। मैले थाहा पाएसम्म मन्त्रालयले यसमा कुनै पनि काम गरेको छैन्। यो एउटा छुट्नेवाला छ। यसमा म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16