२०८२ चैत २९, आइतबार
७:५४:१९ बेलुका
- ADVERTISEMENT -

गृहमन्त्रीलाई सोधे “निर्मला हत्याको अनुसन्धान प्रभावित हुने गरी बोलेका प्रधानमन्त्रीसंग प्रश्न सोध्ने हिम्मत छ ?

प्रकाशित मिति: २०७५ भदौ २९, शुक्रबार

1365
Shares

काठमाडौँ, २९ भदौ २०७५ । नेपाली काँग्रेसका सांसद गगन थापाले निर्मला हत्याकाण्डको छानविन प्रभावित हुने गरी प्रधानमन्त्रीले अभिव्यक्ति दिएको बताएका छन् । शुक्रबार बसेको प्रतिनिधी सभाको बैठकमा गृहमन्त्रीको जवाफपछि पुरक पश्न गर्दे सांसद थापाले भने– ‘अनिता बम र रोशनी बमलाई सोधपुछका लागि प्रहरीले साथ लियो ।

आरोप प्रमाणित नभइकन कसैलाई बोल्ने अनुमति छैन । तर जनतासँग प्रधानमन्त्रीको कार्यक्रममा घटनासँग रहेका तथ्यहरुलाई प्रधानमन्त्रीले तोडमोड गरेको छानविनलाई प्रभावित हुने गरी अभिव्यक्ति दिए ।’संसाद थापाले प्रधानमन्त्री ओलीको सो अभिब्यक्ति छानविन प्रभावित हुने अभिव्यक्ति भएको बताए ।

उनले गृहमन्त्री रामबहादुर थापालाई प्रश्न गरे–‘छानविन प्रभावित हुने गरी कसैलाई अभिब्यक्ति नदिन आग्रह गरिरहनु भएको गृहमन्त्री ज्यू, प्रधानमन्त्रीलाई भेटेर किन यस्तो गर्नुभयो भनेर प्रश्न गर्नुभयो ? प्रश्न गर्ने हिम्मत गर्नुभयो ? म जान्न चाहन्छु ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16