२०८२ चैत २९, आइतबार
७:२८:०६ बेलुका
- ADVERTISEMENT -

निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा ४ जनाको दाबी

प्रकाशित मिति: २०७५ भदौ २८, बिहीबार

1503
Shares

काठमाडौं, २८ भाद्र २०७५ । नेपाल निर्माण व्यवसायी महासङ्घको नेतृत्वका लागि ४ जनाले अध्यक्षका लागि आ–आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।

महासङ्घको अध्यक्षमा सल्लाहकार यक्षध्वज कार्की, महासङ्घका महासचिव रामशरण देउजा, हुमनाथ कोइराला र रवी सिंहले दाबेदारी प्रस्तुत गरेका हुन् ।

दाबेदारी प्रस्तुत गर्दै सल्लाहकार कार्कीले निर्माण व्यवसायलाई मर्यादित र सुदृढ बनाउन आफूले उम्मेदवारी दिने बताए।

महासङ्घका महासचिव देउजाले निर्माण व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउने आफ्नो योजना कार्यान्वयनका लागि आफूले अध्यक्षमा उम्मेवारी दिने बताए ।

यसैगरी अध्यक्षका अर्का दाबेदार कोइरालाले निर्माण व्यवसायीका साझा कार्यसूचीलाई प्रभावकारीरुपमा लागू गर्न आफूले उम्मेदवारी दिने बताएका छन् ।

अघिल्लो महाधिवेशनमा अध्यक्षमा पराजीत सिंहले निर्माण व्यवसायमा विगतदेखि नै आफ्नो स्वच्छ छवि भएको दाबी गर्दै निर्माण व्यवसायमा कुनै प्रकारको राजनीति हुन नदिने बताए ।

महासङ्घमा करीब १२ हजार निर्माण व्यवसायी आबद्ध रहेका छन् । महासङ्घको २०औँ अधिवेशन आगामी असोज ४ देखि ६ गतेसम्म काठमाडौंमा हुँदैछ । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16