२०८२ चैत २९, आइतबार
७:३७:११ बेलुका
- ADVERTISEMENT -

पालुङटार-५ ठाटीपोखरीमा हुने कार्यक्रममा प्राध्यापक अर्जुन थापा र समाजसेवी कृष्ण बहादुर श्रेष्ठ सम्मानित हुदै

प्रकाशित मिति: २०७५ भदौ २५, सोमबार

1592
Shares

गोरखा, २०७५ साल भाद्र २५ गते सोमबार । बौद्ध हिमाल युवा क्लबको आयोजनामा गोरखा जिल्लाको पालुङटार नगरपालिका-५ ठाटीपोखरी बजारमा तीज गीत प्रतियोगिताका साथै बिबिध सास्कृतिक कार्यक्रमको तयारी पुरा भएको छ । “बौद्ध हिमाल युवा क्लब सम्मान २०७५ ” बाट प्राध्यापक अर्जुन थापा र समाजसेवी कृष्ण बहादुर श्रेष्ठ सम्मानित हुनुहुने भएको छ ।

क्लबको वार्षिक कार्यक्रम बौद्ध हिमाल मेला २०७५ मा उहाँहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रम भाद्र २७ गते बुधबारका दिन बिहान ९ बजेदेखि गोरखाको पालुङटार नगरपालिका -५ ठाटीपोखरी बजारमा हुनेछ

यस क्षेत्रको आर्थिक, सामाजिक, राजनैतिक तथा शैक्षिक विकासमा अतुलनिय टेवा पु¥याउने व्यक्तित्वहरुलाई कृतज्ञता प्रकट गर्दै उक्त सम्मान दिने गरिन्छ । यस बर्ष क्लबले नगरका सम्प्रूर्ण जनता, विद्यार्थी, शिक्षक तथा युवाहरुलाई शैक्षिक क्षेत्रमा गर्नु भएको योगदानको मुल्याङ्कन गर्दै शैक्षिक स्तर विकासमा पु¥याउनु भएको उदाहरणीय कर्म विशेषत नगरपालिकाकै एक मात्र क्याम्पस, भवानी क्याम्पसलाई वर्तमान स्थानमा पुग्न ढेड दशक बन्दा बढी अमुल्य समय खर्चेर सारा पालुङटारलाई नै सहयोग गर्नु भएकोमा र कर्मथलोलाई जन्मथलो जस्तै माया गरिदिनु भएकोमा भवानी क्याम्पस प्रमुख समेत रहेनुभएका अर्जुन थापालाई यस बर्षको सम्मान प्रदान गर्ने क्लबका अध्यक्ष किरण गिरीले जानकारी दिनुभयो ।

त्यसैगरी सोही सम्मान नगरका सम्प्रूर्ण जात जाति, धर्म, सँस्कृतीको जगेर्ना गर्ने पवित्र उद्देश्यले विशेषत नेवार समुदायको पुर्नउत्थानमा तथा नयाँ पुस्तालाई सँस्कृतीको हस्तानतरण गर्न पु¥याउनु भएको उदाहरणीय कर्मलाई सम्मान गर्दै समाजसेवी कृष्ण बहादुर श्रेष्ठलाई “बौद्ध हिमाल युवा क्लब सम्मान २०७५” बाट सम्मानित गरिने भएको हो ।

प्रेरणाको स्रोतका रुपमा लिईने दुई व्यक्तित्वलाई यस सम्मानले थप जिम्मेवार र प्रोत्साहन मिल्ने विश्वास गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16