- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

पेट्रोलियम पदार्थको मुल्य फेरी बढ्यो, पेट्रोलमा १, डिजेलमा ३ तथा ग्यासमा २५ रुपैयाँ वृद्धि

September 6, 2018
1821
Shares
- ADVERTISEMENT -

भाद्र २१, काठमाडौं । नेपाल आयल निगमले बुधबार मध्य राति लागू हुने गरी पुन: इन्धनको मूल्य वृद्धि गरेको छ ।

निगमले राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा ३ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ वृद्धि गरेको निगमले जनाएको छ । पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएसँगै पेट्रोलको नयाँ मूल्य १ सय १२ रुपैयाँ, डिजेल र मट्टितेलको ९८ रुपैयाँ र एलपी ग्यासको एक सिलिण्डरको मूल्य १४ सय रुपैयाँ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com