Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
६:५२:५४ बेलुका
- ADVERTISEMENT -

अबैध लागुऔषध सहित पक्राउ

प्रकाशित मिति: २०७५ भदौ १६, शनिबार

1689
Shares

तनहुँ, १६ भदौ २०७५ । ईजाजत प्राप्त नभएको मेडिकल संचालन गर्ने गोरखाकी महिला अबैध लागु औषध सहित पक्राउ परेकी छिन । लागु औषध मुद्दामा गत साउन ३ गते लागु औषध ट्रामाडोल ३०० थान ट्याब्लेट सहित पक्राउ परी अनुसन्धानको क्रममा रहेका प्रतिवादीहरु सुजन गुरुङ, रोनिश तामाङ र सोनाम गुरुङको बयानको आधारमा प्रहरीले गोरखा नगरपालिका वडा नं. ११ एघारकिलो बस्ने बर्ष ३७ कि तुलमाया तामाङ लाई पक्राउ गरेको हो ।

तामाङको ईजाजत प्राप्त नभएको औषधी पसलको खानतलासी लिँदा पसल भित्र ईजाजत बिना लुकाई छिपाई राखेको अवस्थामा स्पस्मो(spasmo) नामक अवैध लागु औषध १०० ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ ।

लागु औषध कारोबार गर्ने तुलमाया तामाङलाई पक्राउ गरी लागु औषध मुद्दामा जिल्ला अदालत तनहुँमा उपस्थित गराई म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -