काठमाडौँ, १४ भदौ, २०७५ । तिज आउन २ हप्ता मात्र बाकी छदाँ यदुरीम सापकोटा र शिब केसी को श्वरमा सजिएको तिज गित सार्बजनिक भएको छ । जापानमा रेकडिङ्ग गरिएको मर्किए खुट्टा नाम गरेको गित पोखरामा छायाङ्कन गरिएको हो ।
तारानाथ आचार्यको एरेन्ज र मालाश्री रेकडीङमा मिक्सीङ गरिएको गितमा निर्देशन तथा छायाङ्कन गणेश सापकोटाले गरेका छन ।
गितमा निर्मल शर्मा र सरिका के.सी को नाच हेर्न सकिन्छ । गित डिजीटल स्टार पोखराबाट तयार भएको हो ।यसै बर्ष केपी वलीलाई ब्यङ्ग्य गरेर उनको उखान टुक्का नामको तिज गित पनि बजारमा आएको थियो ।