- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

हिरोको रोल अन्तिममा भने जसरी आयो यदुराम र शिब केसी को तिज गित (भिडियो सहित )

August 30, 2018
4433
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, १४ भदौ, २०७५ । तिज आउन २ हप्ता मात्र बाकी छदाँ यदुरीम सापकोटा र शिब केसी को श्वरमा सजिएको तिज गित सार्बजनिक भएको छ । जापानमा रेकडिङ्ग गरिएको मर्किए खुट्टा नाम गरेको गित पोखरामा छायाङ्कन गरिएको हो ।

तारानाथ आचार्यको एरेन्ज र मालाश्री रेकडीङमा मिक्सीङ गरिएको गितमा निर्देशन तथा छायाङ्कन गणेश सापकोटाले गरेका छन ।

- ADVERTISEMENT -

Advertisement

गितमा निर्मल शर्मा र सरिका के.सी को नाच हेर्न सकिन्छ । गित डिजीटल स्टार पोखराबाट तयार भएको हो ।यसै बर्ष केपी वलीलाई ब्यङ्ग्य गरेर उनको उखान टुक्का नामको तिज गित पनि बजारमा आएको थियो ।

- ADVERTISEMENT -

Advertisement

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com