२०८३ वैशाख ६, आइतबार
११:५४:२३ राति
- ADVERTISEMENT -

भृकुटीमण्डपमा तीज महोत्सव सुरु

प्रकाशित मिति: २०७५ भदौ ७, बिहीबार

1818
Shares

काठमाण्डौं, ७ भाद्र, २०७५ । काठमाडौंको भृकुटीमण्डपमा १७ औं तीज महोत्सव सुरु भएको छ ।

नेपाली महिला उद्यमीहरुको उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ १७ औं तीज महोत्सव बिहिबारबाट सुरु भएको हो । ४ दिनसम्म चल्ने महोत्सवमा तीजका सामग्रीहरु विशेष छुटको साथ पाउने व्यवस्था गरिएको महोत्सव व्यवस्थापक पशुपति केसीले जानकारी दिनुभयो ।

महोत्सवमा २ सय भन्दा बढि स्टल राखिएका छन । करिव ६० हजारले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा तीजका पहिरनसहितको सामग्रीहरुलाई विशेष प्राथमिकताका साथ राखिएका छन । महोत्सवको उद्घाटन गर्नु भएका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले पनि रुचिपूर्वक सबै स्टलहरुको अवलोकन गर्नु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98