२०८३ वैशाख ८, मंगलबार
४:१५:२७ दिउँसो
- ADVERTISEMENT -

गोरखाको पालुङ्टारमा लागु अाैषधसहित १ जना पक्राउ

प्रकाशित मिति: २०७५ साउन ३१, बिहीबार

1675
Shares

गोरखा, ३१ साउन, २०७५ । गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ४ को बाह्रपिर्के चोकमा हिजो विहान १० बजे चेकिङ गर्ने क्रममा पालुङ्टार नगरपालिकास्थित इलाका प्रहरी कार्यालय ठाँटीपोखरी ले लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय ठाँटीपोखरीका प्रमुख प्रहरी निरीक्षक रोशनराज पाण्डेको नेतृत्वको टोलीले चेकजाँच गर्ने क्रममा सोही स्थान वस्ने २४ वर्षका अमृत श्रेष्ठलाई लागुऔषधसहित नियन्त्रणमा लिएको प्रमुख पौडेलले बताउनुभयो ।

रोडमा व्याग बोकेर हिडेका सो युवामाथि शंका लागेर चेक गर्दा निजको झोलाबाट २.२ एम.एल.का लागुऔषध सि.सि.हरु फेनेरागन-१२ सि.सि., नुफिन -१३ सि.सि.र सरीजैक -१३ सि.सि. फेला परेको बताउनुभयो ।

पक्राउ परेका श्रेष्ठलाई हिजो नै स्थानीयको रोहबरमा थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय गोरखा पठाएको समेत प्रहरी निरीक्षक पाण्डेले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81