२०८२ चैत २९, आइतबार
६:५०:५६ बेलुका
- ADVERTISEMENT -

बन्दका कारण जनजीबन प्रभावित : शंकास्पद गतिविधिमा संलग्न चितवनमा १२ जना पक्राउ

प्रकाशित मिति: २०७५ साउन २९, मंगलबार

1637
Shares

चितवन, २९ साउन २०७५ । चितवनका विभिन्न स्थानबाट मंगलबार प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ । शान्ति सुरक्षाका लागि रातिदेखि नै खटिएको प्रहरी टोलीले विभिन्न क्षेत्रमा शंकास्पद गतिविधि गरिरहेका उनीहरुलाई पक्राउ गरेको चितवनका प्रहरी उपरीक्षक शुशिलसिंह राठौरले जानकारी दिए ।

केही व्यक्तिहरु गोजीमा ढुंगा, लाइटर बोकेर हिँडेको अवस्थामा, केही बजार बन्द गर्दै हिँडेको अवस्थामा र केही शंकास्पद गतिविधि देखाएकाले पक्राउ गरेर अनुसन्धान गरिरहेको उहाँले बताए। उनीहरु विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता हो होइन भन्ने बारेमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबैच विप्लव नेतृत्वको नेकपाले गरेको बन्दका कारण चितवनको जनजीवन पनि प्रभावित भएको छ । लामो दूरीका सवारी चलेका छैनन् भने छोटो दूरीका सवारीहरु फाट्टफुट्ट चलेका छन् । स्कुल, शैक्षिक संस्था मुख्य बजार तथा कलकारखानासमेत बन्द छन् ।

चितवनको भरतपुरस्थित रिजाल चोकमा शंकास्पद वस्तु भेटिएकाले सो क्षेत्रमा बम डिस्पोजल टोली पठाइएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए । प्रहरीले भने सुरक्षा चेकजाँचलाई कडा पारेको जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16