Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
५:०६:३२ बिहान
- ADVERTISEMENT -

सभापतिका निर्वाचन भदौ ५ गते

प्रकाशित मिति: २०७५ साउन २८, सोमबार

1488
Shares

काठमाडौं, श्रावण २८, २०७५ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाका विषयगत समितिका सभापतिहरूको निर्वाचन भदौ ५ गते गर्नका लागि मिति तोकिएको छ । निर्वाचन हुनुभन्दा ४८ घण्टाअघि निर्वाचन तालिका प्रकाशन गर्नुपर्ने प्रावधान प्रतिनिधिसभा नियमावली रहेको छ । निर्वाचनको अघिल्लो दिन उम्मेदवारहरुको मनोनयन हुनेछ ।

प्रतिनिधिसभामा १३ वटा विषयगत समिति रहेका छन् । सोमबार अबेरसम्म सदन चलेको हुँदा तालिका बनाउन नभ्याइकाले विस्तृत मंगलबार जारी हुने संसद सचिवालयले जनाएको छ । तर राष्ट्रियसभाको भोलि मात्रै छलफल हुने र निर्वाचन मिति तोकिने कार्यक्रम रहेको छ ।

समितिहरुको नेतृत्वको बारेमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र सत्तापक्षका बीचमा विवाद हुँदा जेष्ठ सदस्यको नेतृत्वमा समितिको बैठक सुरु भएको थियो । कांग्रेसले लेखा समिति र अन्य दुई समितिको सभापति आफूले पाउनुपर्ने दाबी गर्दै आएका छ ।

विपक्षी दलले लेखा समिति लिँदै आएको विगतको परम्परा रहेकाले स्वत पाउनुपर्ने कांग्रेसको दाबी छ, तर, सत्ता पक्ष भने एउटा मात्र समितिको नेतृत्व उसलाई दिने तयारीमा छ ।

प्रतिनिधि सभाका १० विषयगत समिति

  • सार्वजनिक लेखा समिति
  • राज्य व्यवस्था समिति
  • अर्थ समिति
  • उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित  समिति
  • अन्तर्राष्ट्रिय सम्बन्ध समिति
  • कानुन न्याय तथा मानव अधिकार समिति
  • कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति
  • महिला तथा सामाजिक समिति
  • विकास तथा प्रविधि समिति
  • शिक्षा तथा स्वास्थ्य समिति

राष्ट्रियसभाका ३ विषयगत समिति

  • सुशासन तथा अनुगमन समिति
  • विधेयक समिति
  • दिगो विकास समिति

साझा समिति

  • संसदीय सुनुवाइ विशेष समिति
  • अनुगमन तथा मूल्यांकन विशेष समिति

विशेष समिति

  • महाभियोग सिफारिस समिति

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.26
149.86
EUR
European Euro
1
164.12
164.78
GBP
UK Pound Sterling
1
196.90
197.69
CHF
Swiss Franc
1
178.07
178.79
AUD
Australian Dollar
1
100.49
100.89
CAD
Canadian Dollar
1
104.42
104.84
SGD
Singapore Dollar
1
115.86
116.32
JPY
Japanese Yen
10
9.39
9.43
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.78
39.94
QAR
Qatari Riyal
1
40.95
41.11
THB
Thai Baht
1
4.41
4.43
AED
UAE Dirham
1
40.64
40.80
MYR
Malaysian Ringgit
1
36.46
36.61
KRW
South Korean Won
100
11.17
11.22
SEK
Swedish Kroner
1
14.78
14.84
DKK
Danish Kroner
1
21.95
22.04
HKD
Hong Kong Dollar
1
19.02
19.10
KWD
Kuwaity Dinar
1
483.35
485.30
BHD
Bahrain Dinar
1
395.71
397.30
OMR
Omani Rial
1
387.67
389.23
- ADVERTISEMENT -