२०८२ चैत २९, आइतबार
७:३३:४१ बेलुका
- ADVERTISEMENT -

नेपाल बिधार्थी संघ, विवादको प्रभाव जापानसम्म

प्रकाशित मिति: २०७५ साउन २८, सोमबार

4519
Shares

टोकियो .श्रावण २८, २०७५ । बि सं २०२७ साल बैसाख ६ गते नेपाली कांग्रेसका संस्थापक नेता स्व. कृष्णप्रसाद भट्टराईद्धारा उद्घाटन गरी ने.बि.संघको स्थापना भएको हो ।

नेपाली कांग्रेसको भातूसंगठन नेपाल बिधाथी संघ प्रवासमा समेत बिवादमा परेको छ । टिके प्रथावाट ग्रसित ने.बि. संघ प्रवासमा समेत अछुतो रहन सकेको छैन । यदपि लोभ तथा गुट उप-गुटको प्रभाव कारण नेतृत्वको स्वार्थका कारण संगठन बिवाद को चन्गुमा फसिरहेको छ ।

ने.बि. संघका अध्यक्ष नैनसिंह महरद्वारा हस्ताक्षर गरिएको पत्र सार्वजनिक भएको छ, जसमा नेपाल बिधार्थी संघको ११ औ महाधिबेशन पश्चात संगठन सुदढीकरण र बिस्तारको कार्यक्रमलाई केन्द्रबिन्दुमा राखी ने.बि.संघ केन्द्रिय समितिले सांगठनिक भूमिका निर्वाह गर्दै आइरहेको छ । संगठनलाई अझ बढी चुस्त र दुरुस्त बनाउनका लागि ने.बि.संघको बिधान भाग ३ को धारा ६ को (झ) बमोजिम तपाई श्री दिपक अधिकारीलाई जापान शाखा, नेपाल बिधार्थी संघको अध्यक्ष पदको जिम्मेवारी दिइएको छ, उक्त पत्रमा ने.बि. संघका अध्यक्ष नैनसिंह महरद्वारा हस्ताक्षर गरिएको पत्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी, महामन्त्री कुन्दन राज काफ्लेवाट हस्ताक्षर गरिएको पत्र सार्वजनिक भएको छ, जसमा नेपाल बिधार्थी संघको ११ औ महाधिबेशन पश्चात ने.बि. संघ जापानको नेतृत्व रिक्त रहेको हुनाले नेपालबाट जापान आएर अध्ययन गर्ने बिधार्थीहरुको बृहत्तर हितका साथै संगठन बिस्तारको कार्यक्रमलाई केन्द्रबिन्दुमा राखी ने.बि. संघको बिधान अनुसार तपाई श्री टूकराज श्रेष्ठलाई नेपाल बिधार्थी संघ, जापान शाखाको जिम्मेवारी दिइएको छ । उक्त पत्रमा ने.बि. संघका महामन्त्री कुन्दन राज काफ्लेद्वारा हस्ताक्षर गरिएको पत्रमा उल्लेख गरिएको छ ।

यसरी एक हप्ता बित्न नपाउदै ने.बि. संघका अध्यक्ष नैनसिंह महर र महा-मन्त्री कुन्दन राज काफ्लेवाट हस्ताक्षर भएको छुट्टा-छुट्टै पत्र सार्बजनिक भए लगतै संगठनलाई मजवुत बनाउन सक्दैन । केहि समय अघिसम्म बिवादमा रहेको नेपाली जनसम्पर्क समिति जापानको विबाद साम्य हुन नपाउदै फेरिपनि ने. बि संघ को नाममा दुई फरक व्यक्तिलाई चिठ्ठी आउनु आगोमा ध्यू थप्नु वरावर हो भन्दै जनसम्पर्क समितिका नेताहरुले असन्तुष्ट ब्यक्त गरेका छन् ।

जनसम्पर्क समिति जापान बिधानले मुलत बिभाग राख्ने तर कुनै पनि भातृ संगठन नहुने भन्ने जनाएको छ । यसले पनि समस्या सिर्जना गर्ने देखिन्छ ।

अब फेरी पनि ब्यक्ति- ब्यक्ति बिच बिबाद आफै बोक्सि आफै धामी भनेझै बिबाद निकाल्ने र समाधानको प्रपन्च रच्ने जस्ता काम भइरहेका छन । लोकतन्त्रको भागिदार मान्ने तर लोकतान्त्रिक प्रकृयालाइ बिर्सदै जानुले ने.बि.संघको आगामी दिन दिग्भ्रमित बन्दै गएको छ । यसबाट बच्नको लागी वर्तमान नेपाली सामाजको सामाजीक मनोविज्ञानलाई बुझ्दै, संगठनको बिधान बमोजीम रचनात्मक प्रकृया अपनाउनु पर्ने देखिन्छ । शैक्षिक, सामाजीक, राजनैतीक तथा आर्थीक बिषयहरुमा बहसको थालनी गर्न जरुरी देखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16