२०८३ वैशाख ८, मंगलबार
४:५७:०७ दिउँसो
- ADVERTISEMENT -

विनाकारण जोशीलाई अस्विकृत गर्ने निर्णय लिएको काँग्रेसको आरोप

प्रकाशित मिति: २०७५ साउन २०, आइतबार

1754
Shares

काठमाण्डौं, श्रावण, २० । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विनाकारण प्रस्तावित प्रधानन्यायाधिश दीपकराज जोशीलाई अस्विकृत गर्ने निर्णय लिएको आरोप लगाएको छ ।

काँग्रेस नेता एवम् संसदीय सुनुवाई विशेष समितिका सदस्य भिमसेनदास प्रधानले विना कारण जोशीलाई प्रधानन्यायाधिश बन्न नदिएको भन्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रति आक्रोश व्यक्त गर्नु भएको हो । उहाँले अव संघीय कानुन नबनाई प्रधानन्यायाधिशको सुनुवाई नगर्ने अडान पनि राख्नु भयो । संघीय कानुन विनानै जोशीको सुनुवाई गर्दा आफूहरु फसेको उहाँको तर्क थियो ।

आईतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता प्रधानले प्रधानमन्त्री, विपक्ष दलका नेता, प्रतिनिधिसभाका सभामुखसहित सर्वोच्च पदाधिकारीहरुले गरेको निर्णय अस्विकृत गर्ने अधिकार संसदीय सुनुवाई विशेष समितिलाई नरहेको तर्क पनि गर्नु भयो ।

काँग्रेस नेता दासले जोशीको सुनुवाई चित्त नबुझेको कारण अस्विकृत गर्नु परेको भन्ने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुको तर्कको कुनै अर्थ नरहेको दावी पनि गर्नु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81