२०८२ चैत २७, शुक्रबार
७:२२:५१ बेलुका
- ADVERTISEMENT -

आज साउन पन्ध्र, खीर खाएर मनाइँदै

प्रकाशित मिति: २०७५ साउन १५, मंगलबार

2145
Shares

काठमाडौं, श्रावण १५ | आज साउन १५ गते अर्थात् खीर खने दिन । आज घरघरमा खीर खाएर यो पर्व मनाइँदै छ । सनातन वैदिक सभ्यतामा पूजाआजा तथा शुभकार्यमा खीरको प्रसाद लगाइन्छ भने पारिवारिक भेटघाटमा खीरको पोषिलो परिकार बनाई खाने गरिन्छ ।

ऋतु अनुसारप्राप्त प्राकृतिक पदार्थमा आधारित परिकार बनाई खाने परम्परा अनुसार दूध घिउ प्रशस्त पाइने साउन महिनामा आउँदो जाडो र वर्षे कामको थकानबाट बच्नका लागि खीर खाने चलन छ ।

दूधमा चामल मिसाई पकाइएको खीरलाई स्वादिष्ट बनाउन मरमसलाका साथै सखर पनि हालिन्छ । यसरी बनाईको खीर शक्तिबर्धक हुनुका साथै रोगनिवारक पनि हुन्छ । मानव शरीरलाई आवश्यक पोषकतत्व पूर्ति गर्न र बेला अनुसार आहारको आस्वाद लिन नेपाली समाजमा थरीथरीका परिकार खाने चलन छ ।

वर्ष दिनभरिमा कहिले जौको सातु र सर्वत, कहिले दही चिउरा, क्वाँटी खाए जस्तै गरी हरेक साउन १५ मा खीर पकाई आपसमा बाँडेर खाने चलन छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.96
148.56
EUR
European Euro
1
172.82
173.53
GBP
UK Pound Sterling
1
198.45
199.26
CHF
Swiss Franc
1
187.05
187.81
AUD
Australian Dollar
1
104.13
104.55
CAD
Canadian Dollar
1
106.86
107.29
SGD
Singapore Dollar
1
116.07
116.54
JPY
Japanese Yen
10
9.31
9.35
CNY
Chinese Yuan
1
21.64
21.72
SAR
Saudi Arabian Riyal
1
39.43
39.59
QAR
Qatari Riyal
1
40.58
40.75
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
37.15
37.30
KRW
South Korean Won
100
9.99
10.03
SEK
Swedish Kroner
1
15.88
15.95
DKK
Danish Kroner
1
23.13
23.22
HKD
Hong Kong Dollar
1
18.89
18.96
KWD
Kuwaity Dinar
1
482.74
484.70
BHD
Bahrain Dinar
1
392.21
393.80
OMR
Omani Rial
1
384.31
385.87