२०८३ वैशाख ६, आइतबार
११:४४:४५ राति
- ADVERTISEMENT -

शुक्रबार र शनिबार शताब्दीकै लामो खग्रास चन्द्रग्रहण, नेपालबाट प्रष्ट देखिने कसलाई हेर्न जुर्यो, कसलाई कस्तो लाभ ?

प्रकाशित मिति: २०७५ साउन १०, बिहीबार

1855
Shares

काठमाडौ, २०७५ साल श्रावण १० गते बिहिबार । भोली शुक्रबार रातिदेखि शनिवार बिहानसम्म यस शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण लाग्ने भएको छ । यस सालको पहिलो चन्द्रग्रहण २७ जुलाई अर्थात ११ श्रावणमा लाग्दैछ । यो ग्रहण नेपाली समयअनुसार मध्‍यरात्रि करीब ११ बजेर ५४ मिनट जाँदा शुरू हुनेछ । ग्रहणको मध्यकाल राती १ बजेर ५४ मिनटमा हुनेछ । ग्रहण जुलाई २८ जुलाई अर्थात १२ गते बिहान ४ बजेर ४९ मिनटसम्म लाग्नेछ, त्यसैले चन्द्रग्रहणलाई इतिहासकै लामो ग्रहण भनिएको छ । ग्रहणको समय तपाईले देखिएको चन्द्रमाको दृष्य अद्भभुत देखिनेछ ।

नेपालबाट प्रष्ट देखिने खग्रास चन्द्रग्रहणले चन्द्रमाको पुरै भाग ढाकिएको देखिने खलोगविद जयन्त आचार्यले जानकारी दिनुभयो । ‘राती २ बजेर १५ मिनेटमा चन्द्रमा पुरै छेकिने छ भने ३ बजेपछि विस्तारै चन्द्रमालाई छोड्दै जान्छ । शनिवारको ग्रहण यो शताब्दीकै सबैभन्दा लामो हुने खलोगविद आचार्यले बताउनुभयो ।

चन्द्रग्रहण नेपाल सहित भारत, चीन मंगोलिया, अफ्रिकाका केहि पूर्वी मुलुकहरु, यूरोप, रसिया, सहित क्यानडा र अलास्काबाट पनि देख्न सकिने छ ।

यस ग्रहणलाई जो कोहिले नाङ्गो आँखाले सजिलै हेर्न सक्ने भए पनि सबै राशीका लागि शुभ नहुने विज्ञहरु बताउँछन् । मेष, सिंह, वृश्चिक र मीन राशी भएकाहरुलाई ग्रहण शुभ भए पनि अन्य राशीका लागि शुभ नहुने बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98