२०८३ वैशाख ८, मंगलबार
४:०८:१८ दिउँसो
- ADVERTISEMENT -

मौलिख चुट्का (कौडा गीत ) “सिरानचोकको सेरोफेरो” गीतको भिडियो सार्बजनिक

प्रकाशित मिति: २०७५ साउन ४, शुक्रबार

2078
Shares

ललितपुर, २०७५ साल श्रावण ४ गते शुक्रबार । दिप गुरुङको प्रस्तुतिमा मौलिख चुट्का (कौडा गीत ) “सिरानचोकको सेरोफेरो” गीतको भिडियो सार्बजनिक गरिएको छ ।

पछिल्लो समय कला, सस्कृतिको प्रवदन, सरक्षणका लागि मौलिक चुट्का (कौडा गीत ) दर्शक, स्रोताका माझमा लिएर आउनु भएको हो ।

उक्त चुट्का (कौडा गीत ) मा गणेश गुरुङ, मनाङ्ग गुरुङ र सन्तोष थापाको सुमधुर आवाज रहेको छ । शब्द \ संगीत गणेश गुरुङ र एरेन्ज पवन वाङ्गको रहेको छ ।

दिप गुरुङको निर्देशन/ कोरीयोग्राफी , सुजन शाहीको सम्पादन र शम्भु चालिसेको छायाँङ्कनमा तयार भएको उक्त भिडियोलाई पश्चिमान्चल कल्चर सेन्टरको दृश्य निर्माण गरेको हो ।

भिडियो हेर्नका लागि तलको लिंक थिच्नुहोला ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81