२०८३ वैशाख ६, आइतबार
५:५६:३८ बेलुका
- ADVERTISEMENT -

डा. केसीका समर्थकमाथि बल प्रयोगको देउवाद्वारा भत्सर्ना

प्रकाशित मिति: २०७५ साउन ३, बिहीबार

1885
Shares

काठमाडौं, २०७५ साल श्रावण ३ गते बिहिबार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा गोविन्द केसीले उठाएका माग जायज भएका भन्दै उनको जीवन रक्षाका लागि एकतावद्ध भएर प्रर्दशनमा उत्रन आह्वान गर्नुभएको छ । जुम्लामा डा केसीका समर्थकमाथि प्रहरीले अश्रु ग्यास प्रहार गरी कुटपीट गरेको घटनाको देउवाले निन्दा र भत्सर्ना पनि गरेका छन् ।

बिहीबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीलार्इ संक्षिप्त प्रतिक्रिया दिदै आफू नेतृत्वको सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश हुबहू पारित नगरे आफूहरुलाई मान्य नहुने बताएका थिए । डा. केसीको ज्यान जाने अवस्था आउँदा पनि सरकार उनका मागप्रति गम्भीर नभएको देउवाको आरोप छ ।

प्रमुख प्रतिपक्ष दल कांग्रेसका आह्वानमा बिहीबार संसद भवन बानेश्वरमा डा केसीका माग र चिकित्सा शिक्षा विधेयकमाथि एउटै धारणा बनाउन भन्दै तीन दलको बैठक बसेको थियो । बैठकमा कांग्रेस सभापति देउवा, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महत्ताे र नयाँशक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईबीच छलफल भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98