२०८२ चैत २९, आइतबार
८:०८:२७ राति
- ADVERTISEMENT -

कांग्रेसले गर्न लागेको आन्दोलन कास्टिङ मात्र : नेता पौडेल

प्रकाशित मिति: २०७५ साउन २, बुधबार

2530
Shares

चितवन, २ श्रावण, २०७५

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले अहिले गर्न लागेको आन्दोलन सांकेतिक (कास्टिङ) मात्रै भएको बताएका छन् ।

नेता पौडेलले पत्रकारसँग कुराकानी गर्दै उहाले सरकारले अहिले गरेका क्रियाकलापप्रति असन्तुष्टि जनाउँदै काँग्रेस आन्दोलन उत्रेको स्पष्ट पार्नुभयो । अघिल्लो सरकारले गरेको निर्णय अहिलेको सरकारले अविवेकपूर्ण ढंगले उल्टाएको, अनशनरत डा.गोविन्द केसीको जीवन रक्षाको सवालमा प्रभावकारी काम गर्न नसकेको, महँगी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेका कारण प्रतिपक्षले आन्दोलन गर्नु परेको उनको भनाइ थियो ।

कांग्रेसको आन्दोलनपछि सरकार कसरी अगाडि बढ्छ,त्यो हेरेर थप आन्दोलनका कार्यक्रम ल्याउने पनि उहाले बताउनुभयो । जनताका जनजीविकाको पक्षमा कांग्रेस लागिरहने भन्दै नेता पौडेलले कांग्रेस अहिले ‘पर्ख र हेर’को अवस्थामा रहेको बताएका छन् । उहाले भन्नुभयो , “भर्खरै बनेकोे सरकार छ । प्रतिपक्षको भूमिकाको नाममा असहिष्सुणता प्रदर्शन गर्न पनि भएन ।”

नेता पौडेलले सरकारले गरेको राजदूत नियुक्ति प्रक्रियामा असन्तुष्टि पनि जनाएका छन् ।

राजदूत नियुक्तिका क्रममा संविधानमा व्यवस्था भएअनुसार अहिलेको सरकार नचलेको उनको आरोप थियो । सरकारी नियुक्ति पाएका व्यक्तिले आफ्नो पदीय दायित्व निर्वाह गर्दा सरकारको पक्ष लिने काम नहोस् र त्यसबाट आशावादी भएर पक्षपात नगरुन् भन्ने आशयले त्यस्तो धारा राखिएको उहाले बताउनुभयो ।

रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16