२०८३ वैशाख ८, मंगलबार
४:४६:२९ दिउँसो
- ADVERTISEMENT -

रामहरी जोशीको ‘प्रतिकात्मक प्रश्न’ सार्वजनिक

प्रकाशित मिति: २०७५ असार ३१, आइतबार

1633
Shares

काठमाडौं, ३१ असार २०७५

स्वर्गीय नेता रामहरी जोशीको पुस्तक ‘प्रतिकात्मक प्रश्न’ बजारमा आएको छ । त्रिविका पूर्वउपकुलपति डा. केदारभक्त माथेमाले पुस्तक लोकार्पण गरेका हुन् । राजनीतिमा लामो समय बिताएको एक नेताको नखुलेको पाटो पुस्तकमा आएको उहाले बताउनुभयो ।

पुस्तक समीक्षा गर्दै साहित्यकार डा. रामदयाल राकेशले प्रतिकात्मक प्रश्नले मान्छेको जीवनमा भएको प्रश्नको केही उत्तर दिएको र केही प्रश्न जन्माएको बताउनुभयो । यो पुस्तक नेता तथा साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको मोदी आइन् नजिक रहेको उनले टिप्पणी गर्नुभयो । रामहरी जोशीले किन विवाह गरेनन् भनेर प्रश्न सोध्नेहरुलाई प्रतिकात्मक प्रश्नले उत्तर दिएको उहाले बताउनुभयो ।

एक वर्षअघि असार २९ गते रामहरी जोशीको ९२ वर्षको उमेरमा निधन भएको थियो । उनकै पुण्य तिथिमा पुस्तक प्रकाशन गर्नुका साथै बद्री मास्केको अध्यक्षतामा रामहरी जोशी प्रतिष्ठान पनि घोषणा गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81