२०८३ वैशाख ६, आइतबार
११:५३:५९ राति
- ADVERTISEMENT -

हेटौँडामा मंगलबारदेखि ३ दिन कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हुँदै

प्रकाशित मिति: २०७५ असार ४, सोमबार

1535
Shares

असार ४ : कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार अपराह्न हेटौँडामा बस्दैछ। बैठक अपराह्न ४ बजेपछि कांग्रेस मकवानपुरको जिल्ला पार्टी कार्यालयमा बस्ने भएको हो। बैठकमा मंगलबारदेखि ३ दिन हेटौँडामा हुने जिल्ला सभापतिहरुको राष्ट्रिय भेलालाई व्यवस्थित ढंगले अघि बढाउने भन्ने बारेमा केन्द्रित हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

बैठकका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू आइतबारदेखि नै हेटौँडा आउने क्रम शुरु भइसकेको छ भने जिल्ला सभापतिहरू सोमबार हेटौँडा आइपुग्ने गरि कार्यक्रम तय भएको छ। असार ५, ६ र ७ गते हुने जिल्ला सभापतिहरुको भेलामा केन्द्रीय कार्यसमिति र जिल्ला सभापतिहरु गरी तीनसय जना प्रतिनिधि रहने जनाइएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98