२०८३ वैशाख ८, मंगलबार
४:४९:०६ दिउँसो
- ADVERTISEMENT -

सभामुख वा उससभामुख मध्ये एक पद छोड- काँग्रेस

प्रकाशित मिति: २०७५ जेठ २७, आइतबार

1512
Shares

काठमाडौं – प्रमुख विपक्षी नेपाली कांग्रेसले सभामुख वा उससभामुख मध्ये एक पद छाड्न सत्तारुढ दलसँग माग गरेको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा कांग्रेस सचेतक पुष्पा भुसालले संविधानको पालना गर्न नेकपालाई आग्रह गरिन् ।

एमाले र माओवादी केन्द्रबीच एकता गरेर बनेको नेकपालाई निर्वाचन आयोगले २४ जेठमा दल दर्ता गरिसकेको भन्दै उनले सभामुख र उपसभामुखमध्ये अब एक पद छाड्नुपर्ने बताइन् ।

राजनीतिक दल दलसम्वन्धी कानुनको दफा ३३ (१) ‘क’ मा सभामुख र उपसभामुखले दल त्याग गरेको मानिने छैन भन्ने व्यवस्था रहेको उनले स्मरण गराइन् ।

सभामुख कृष्णबहादुर महरा तत्कालीन माओवादी केन्द्रका सांसद हुन् र सर्वसम्मत सभामुख चुनिएका थिए । उपसभामुख शिवमाया तुम्बाहाम्फे एमाले सांसद हुन् । उनी कांग्रेस उम्मेदवार पुष्पा भुसाललाई पराजित गर्दै सपसभामुख चुनिएकी थिइन् ।

तर, अहिले एमाले र माओवादी मिलेर नेकपा बनेपछि कांग्रेसले दुई मध्ये एक पद छाड्न माग गरेको छ । अनलाइनखबर

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81