२०८३ वैशाख ८, मंगलबार
४:२१:०८ दिउँसो
- ADVERTISEMENT -

जापानमा प्रियंका र केकीका साथमा फिल्म ‘कोहलपुर एक्सप्रेस’ को  विशेष प्रदर्शन (फोटो फिचर)

प्रकाशित मिति: २०७५ जेठ २३, बुधबार

3603
Shares

जेठ २३, काठमाडौं । फिल्म ‘कोहलपुर एक्सप्रेस’ को  विशेष प्रदर्शन आइतवार जापानमा अभिनेत्री द्वय केकी अधिकारी र प्रियंका कार्कीका साथमा भव्य रुपमा गरिएको छ ।  ओम शान्ती ओम इन्टरटेन्मेन्ट र डेस्टिनी क्रियशनको संयुक्त आयोजनामा भएको यस फिल्मको विशेष शोमा ३ सय बढी दर्शकको भव्य उपस्थितिको बीचमा गरिएको थियो । अधिकांशले फिल्मको तारिफ गरेका छन् । केकी अधिकारी फिल्मकी फिल्म ‘कोहलपुर एक्सप्रेस’ को निर्मात्री समेत हुन् ।

 

 

फिल्मको विशेष शोमा नायिका प्रियंका कार्की रातो गाउनमा निकै खुलेकी थिइन् । प्रियंकाको पहिरनकोे अगाडि केकीको गाउन कमजोर देखिन्थ्यो । तर, उनको पहिरन पनि कम थिएन । ‘कोहलपुर एक्सप्रेस’ को विशेष शोमा उपस्थित जो कोहिँको आँखा दुई अभिनेत्रीको पहिरनमा अडिएको थियो । गामबेशी चेपाङ बालबालिकाको सहयोगार्थ जापानको टोकियोमा रहेको नाकानो जिरो हलमा फिल्मको प्रदर्शन गरिएको थियो ।

विशाल भण्डारको लेखन र निर्देशन रहेको यस फिल्ममा केकी अधिकारी, ऋचा शर्मा, प्रियंका कार्की, विनोद न्यौपाने, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराईलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81