अभिनेतृ दिशा पटानी र अभिनेता टाइगर श्राफको प्रेम सम्बन्धले पनि चर्चा कमाउने गरेकाे छ। दिशाका भिडियो र फोटोहरू सामाजिक संञ्जालमा भाइरल हुने गरेका छन्। दिशाले तेलेगु चलिचत्र ‘लाेफर ‘ बाट चलचित्रमा डेब्यु गरेकी हुन्।
हालै सामाजिक संञ्जालमा दिशाको एक नृत्य भिडियो भाइरल भएको छ जसमा उनी एक सुन्दर शैलीमा विदेशी गीतहरूमा नाचेकी छन्।











































