२०८३ वैशाख ८, मंगलबार
४:१४:४९ दिउँसो
- ADVERTISEMENT -

ओली-मोदी भेटवार्ता सम्पन्न : नेपालको समृद्धिमा जस्तोसुकै सहयोग गर्न तयार ।

प्रकाशित मिति: २०७४ चैत २३, शुक्रबार

1681
Shares

फायल तस्बिर                                                       काठमाडौं, २३ चैत्र :तीन दिने राजकीय भ्रमणमा भारतको नयाँ दिल्लीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता सम्पन्न भएको छ ।
आज साँझ ६:३० मा प्रधानमन्त्री मोदीसँग उनको निवास ७ लोक कल्याण मार्गमा भएको भेटवार्तामा मोदीले नेपालको समृद्धि र विकासमा खुलेरै सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
भेटमा मोदीले बुढीगण्डकी जलविद्युत परियोजना चीनीयाँ कम्पनी गेजुवालाई नदिनको लागि विशेष आग्रह गरेको स्रोतको दाबी । मोदीले उक्त परियोजना बनाउनको लागि भारत आँफै अघि बढ्ने विश्वास दिलाए ।
त्यस्तै मोदीले नेपालमा व्याप्त रहेको भारतविरोधी भावना हटाउनको लागि पनि नेपाल र भारत सरकार दुवैले पहल गर्नुपर्ने बताएका थिए ।
नेपालको संविधान संशोधनप्रति भारतको कुनै विरोध नरहेको मोदीले ओलीसामू विश्वास दिलाएका थिए । ओलीसँगको भेटवार्तामा उनले भनेका थिए,”नेपालको संविधानको म स्वागत गर्छु, अब हामीले द्धिपक्षीय सम्बन्ध थप मजबुद बनाउनुपर्छ, सिमादेखि सबैखाले समस्या हल गर्नुपर्छ।”
प्रधानमन्त्री ओलीले आगामी दिनमा मिलेर जानेर विश्वास दिलाए । भ्रमणले द्धिपक्षीय सम्बन्धमा नयाँ आयाम थपेको ओलीको विश्वास छ ।रिपोर्ट नेपाल वाट ,

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81