राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पदमुक्त गरिएको छ । न्याय परिषद सचिवालयले शीतल निवास पुगेका पराजुलीलाई पदमा नरेहेको भन्दै पत्र थमाएको हो ।परिषद्का सचिव नृपध्वज निरौलाले हस्ताक्षर गरी पराजुलीलाई बुझाएको पत्रमा उहाँको २०७४ साउन २१ गते नै अवकाश भइसकेको जानकारी दिइएको छ । पत्रमा ‘सम्माननीय महोदयको ६५ (पैसट्ठी) वर्षको उमेर २०७४ साउन २१ गते नै पुरा भईसकेको देखिन आएकोले आज मिति २०७४ फागुन ३० गतेको सचिवस्तरिय निर्णयअनुसार सम्माननीय महोदय पदमा नरहनु भएको जानकारी गराउँदछु’ भनिएको छ ।पत्रमा न्याय परिषद्ले पराजुलीको परिषद सचिवालयमा रहेको नागरिकता, शैक्षिक योग्यता, विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट प्राप्त पत्रको आधारमा समेत निर्णय लिइएको उल्लेख छ ।
प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

प्रधानमन्त्रीद्वारा अर्थमन्त्री र योजना आयोगका पदाधिकारीसँग उच्चस्तरीय छलफल

काठमाडौँ महानगरको कडा कदम: तीन दिनभित्र सबै सार्वजनिक सवारी बसपार्क छिर्नुपर्ने

विद्यालयमा अनधिकृत पुस्तक र सामग्री बिक्री रोक्न कडा निर्देशन

सिंहदरबारमा बालेन्द्र शाहको कडा निगरानी: सूचना प्रवाहदेखि कर्मचारीको समयपालनासम्ममा कडाइ

सेयर लगानी विवादमा गृहमन्त्री सुदन गुरुङको स्पष्टीकरण: “आरोप र सत्य एउटै होइनन्, म प्रमाणमा उभिन्छु
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.71
149.31

European Euro
1
175.08
175.78

UK Pound Sterling
1
201.08
201.89

Swiss Franc
1
190.39
191.15

Australian Dollar
1
106.45
106.88

Canadian Dollar
1
108.65
109.09

Singapore Dollar
1
117.00
117.47

Japanese Yen
10
9.36
9.40

Chinese Yuan
1
21.81
21.90

Saudi Arabian Riyal
1
39.65
39.81

Qatari Riyal
1
40.80
40.96

Thai Baht
1
4.63
4.65

UAE Dirham
1
40.49
40.65

Malaysian Ringgit
1
37.62
37.78

South Korean Won
100
10.11
10.15

Swedish Kroner
1
16.25
16.32

Danish Kroner
1
23.43
23.52

Hong Kong Dollar
1
18.99
19.07

Kuwaity Dinar
1
485.43
487.38

Bahrain Dinar
1
394.30
395.89

Omani Rial
1
386.25
387.81











