काठमाडौं: नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आगामी २१ गते निर्वाचन हुने भएको छ । संसदीय दलको निर्वाचन समितिको मंगलबार बसेको बैठकले नेता चयनका लागि २१ गतेका दिन निर्वाचनको मिति तोकेको हो ।
बैठकले निर्वाचन प्रारम्भदेखि मतदानको अन्तिम परिणाम घोषणा सम्मका सम्पूर्ण कार्य सञ्चालनका लागि निर्वाचन निर्देशिका पनि पास गरेको छ । त्यसैगरी निर्वाचन समितिका सचिवमा केन्द्रीय कार्यालयका सचिव केशव रिजाललाई तोकेको छ । संसदीय दलका नेताका लागि २० गते उम्मेदवारी दर्ता गर्नुपर्ने भएको छ ।
२१ गते अपरान्ह ४ बजे संघीय संसदको संयुक्त बैठक बोलाइएकाले त्यस अघिनै नेता चयन गरेर सोको नतिजा संघीय संसद सचिवालयलाई जानकारी गराइसक्ने गरि तयारी गरिएको कांग्रेस निकट स्रोतले जानकारी दिए गराएको छ
कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले दाबी गर्दै आएका छन् । यद्यपि, सर्वसम्मतिबाट नै संसदीय दलको नेता चयन गर्नका लागि आन्तरिक छलफल भइरहेको बताइएको छ
कांग्रेस संसदीय दलको नेता चयन २१ गते
प्रकाशित मिति: २०७४ फागुन १५, मंगलबार
1697
Shares
- ADVERTISEMENT -

सम्बंधित समचार
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

जापानका नेपाली व्यवसायी दीपक सुवेदीद्वारा बाढीपीडितलाई ३६ लाख येन सहयोग ।

बाढी–पहिरो पीडितका लागि नेपाली जनसम्पर्क समिति जापानद्वारा १० लाख रुपैयाँ सहयोग

चण्डिका अंगाईको प्रस्तुति नयाँ तीज गीत PR वाला मायालु सार्वजनिक

रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बर दोस्रो साता, मानसरोवर जाने कार्यक्रम तय

बलेवा सेवा समाज जापानद्वारा श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम आयोजना
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.98
148.58

European Euro
1
162.41
163.07

UK Pound Sterling
1
193.96
194.75

Swiss Franc
1
175.88
176.60

Australian Dollar
1
98.55
98.95

Canadian Dollar
1
103.33
103.75

Singapore Dollar
1
114.77
115.24

Japanese Yen
10
9.32
9.36

Chinese Yuan
1
22.16
22.25

Saudi Arabian Riyal
1
39.44
39.60

Qatari Riyal
1
40.61
40.78

Thai Baht
1
4.36
4.38

UAE Dirham
1
40.29
40.45

Malaysian Ringgit
1
35.98
36.13

South Korean Won
100
11.06
11.11

Swedish Kroner
1
14.51
14.57

Danish Kroner
1
21.73
21.82

Hong Kong Dollar
1
18.88
18.96

Kuwaity Dinar
1
478.90
480.84

Bahrain Dinar
1
392.29
393.88

Omani Rial
1
384.36
385.92









