काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफू नेतृत्वको सरकार बनाउने आन्तरिक गृहकार्यमा जुटेका छन् । स्रोतका अनुसार माओवादी केन्द्रसँग तत्काल एकता नहुने भएपनि माओवादीलाई पनि साथमै लिएर सरकार बनाउनेगरि ओलीले आफू निकट नेताहरुसँग आजबाट परामर्श थालेका छन् ।
ओलीले मन्त्रिमण्डल विस्तारमा एमाले–माओवादीवीच ६५–३५ को अनुपातमा भागबण्डा मिलाउने संकेत समेत गरेका छन् । तर, माओवादीले ४० प्रतिशत माँगेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको वान–टु–वान भेटवार्तामा समेत मन्त्रिमण्डल विस्तारबारे केन्द्रित रहेर छलफल भएका थिए ।
ओलीले एमालेको भागमा राष्ट्रपति पनि पर्ने भएकोले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै निरन्तरता दिने तयारी थालेका छन् । यसको लागि उनले प्रचण्डलाई समेत कन्भिन्स गराईसकेका छन् । केही दिन पहिले ओली र प्रचण्डले राष्ट्रपति भण्डारीसँग डिनर खाएका थिए ।
यता माओवादीको भागमा पर्ने भनिएको सभामुखमा ओनसरी घर्तीमगरलाई नै अघि सार्ने प्रचण्डको तयारी छ । उपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई नै दोहोर्याउने वाम गठबन्धनभित्र आन्तरिक सहमति भएको छ ।
माओवादी केन्द्रबाट दिनानाथ शर्माको नेतृत्वमा सरकारमा मन्त्रीहरुले सहभागिता जनाउने भएका छन् । शर्मा राष्ट्रिय सभामा हालै निर्वाचित भएका हुन् । उनी प्रदेशमा नम्बर ४ बाट निर्वाचित भएका हुन् ।रिपोटर्स नेपाल बाट
बाम सरकार गठनको गृहकार्यमा ओली : राष्ट्रपतिमा भण्डारीलाई नै दोहोर्याउने, दिनानाथ शर्माको नेतृत्वमा माओवादी सहभागी हुने
प्रकाशित मिति: २०७४ माघ २६, शुक्रबार
2217
Shares
- ADVERTISEMENT -

सम्बंधित समचार
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

प्रधानमन्त्रीद्वारा अर्थमन्त्री र योजना आयोगका पदाधिकारीसँग उच्चस्तरीय छलफल

काठमाडौँ महानगरको कडा कदम: तीन दिनभित्र सबै सार्वजनिक सवारी बसपार्क छिर्नुपर्ने

विद्यालयमा अनधिकृत पुस्तक र सामग्री बिक्री रोक्न कडा निर्देशन

सिंहदरबारमा बालेन्द्र शाहको कडा निगरानी: सूचना प्रवाहदेखि कर्मचारीको समयपालनासम्ममा कडाइ

सेयर लगानी विवादमा गृहमन्त्री सुदन गुरुङको स्पष्टीकरण: “आरोप र सत्य एउटै होइनन्, म प्रमाणमा उभिन्छु
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.71
149.31

European Euro
1
175.08
175.78

UK Pound Sterling
1
201.08
201.89

Swiss Franc
1
190.39
191.15

Australian Dollar
1
106.45
106.88

Canadian Dollar
1
108.65
109.09

Singapore Dollar
1
117.00
117.47

Japanese Yen
10
9.36
9.40

Chinese Yuan
1
21.81
21.90

Saudi Arabian Riyal
1
39.65
39.81

Qatari Riyal
1
40.80
40.96

Thai Baht
1
4.63
4.65

UAE Dirham
1
40.49
40.65

Malaysian Ringgit
1
37.62
37.78

South Korean Won
100
10.11
10.15

Swedish Kroner
1
16.25
16.32

Danish Kroner
1
23.43
23.52

Hong Kong Dollar
1
18.99
19.07

Kuwaity Dinar
1
485.43
487.38

Bahrain Dinar
1
394.30
395.89

Omani Rial
1
386.25
387.81









