२०८२ चैत २९, आइतबार
७:३२:०७ बेलुका
- ADVERTISEMENT -

राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे प्रदेश–४ बाट विजयी

प्रकाशित मिति: २०७४ माघ २४, बुधबार

3178
Shares

राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे प्रदेश–४ बाट सर्वाधिक मतका साथ विजयी भएका छन्।नयाँशक्ति नेपाल र राष्ट्रिय जनमोर्चाको समेत मत पाएका पाण्डे २ हजार २ सय ६२ मतका साथ विजयी भएका हुन्।
पहिलो चरणकै मतगणनामा विजयी भएपनि माओवादी केन्द्रका बरिष्ठ नेता दीननाथ शर्मा तेस्रो नम्बरमा विजयी भए।शर्माले १ हजार ५ सय ३० मत प्राप्त गरी विजयी भए भने एमालेका गणेश तिमिल्सिना १ हजार ७ सय ८२ मतका साथ दोस्रो स्थानमा रही विजयी भए।
कांग्रेसका पाण्डे, एमालेका तिमिल्सिना र माओवादी केन्द्रका शर्मा खुल्लातर्फबाट राष्ट्रिय सभामा पुगेका हुन्।
पाण्डे यस अघिका निर्वाचनमा प्रबल दाबेदार भएपनि संसदीय चुनाब मा नयॉंशक्तीसंगको चुनाबी तालमेलका कारण उनको टिकट गुमेको थियो विध्याथी राजनिती देखिनै सक्रिय पाण्डे लाई पहिलो पटक राज्यको सुबिधा लिगेर जनताको सेवा गर्ने अवसर जुरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16