Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०३:३७ बिहान
- ADVERTISEMENT -

जसपाका मन्त्री हटाउने तयारीमा देउवा

प्रकाशित मिति: २०७९ असोज २५, मंगलबार

172
Shares

काठमाडाैँ । सत्ता गठबन्धन छाडेर एमालेसँग चुनावी तालमेल गरेको जनता समाजवादी पार्टीका मन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले हटाउने तयारी गरेका छन् ।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले आजै दिउँसो सत्ता गठबन्धनका शीर्ष नेताहरुलाई यसबारे छलफल गर्न बालुवाटारमा बोलाएका छन् । गठबन्धन दलका नेताहरुले पनि विपक्षी दललाई सरकारमा सहभागि गराउनु उपर्युक्त नहुने भन्दै हटाउनुपर्नेमा जोड दिदै आएका छन् ।

जसपाले एमालेसँगको चुनावी सहकार्यलाई पछिसम्म नै जारी राख्ने बताएपछि गठबन्धन दलका शीर्ष नेताहरु जसपाका मन्त्रीहरुलाई हटाउनुपर्नेमा जोड दिन थालेका हुन् । गठबन्धन सरकारमा रहेको जसपाले एमालेसँग १४ जिल्लामा तालमेल गरेको छ ।

देउवा सरकारमा जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातवरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षीमन्त्री मृगेन्द्रकुमार सिंह छन् । तर, जसपाका मन्त्रीहरुलाई हटाएपनि निर्वाचन आचारसंहिताका कारण नयाँ नियुक्ति गर्न भने नपाइने आयोगले बताएको छ ।

देउवाले २०७४ को निर्वाचनमा समेत माओवादी केन्द्रले एमालेसँग तालमेल गरेपछि मन्त्रीहरुलाई विनाविभागीय बनाएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -