Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:३८:२६ बिहान
- ADVERTISEMENT -

एमाले र राप्रपाबीच जिल्लामा पनि सम्झौता

प्रकाशित मिति: २०७९ असोज २४, सोमबार

267
Shares

नेपालगञ्ज – नेकपा एमाले र राप्रपाको बीचमा जिल्लामा पनि सम्झौता भएको छ। केन्द्रको सम्झा‌ैताअनुसार उम्मेदवारी दर्ता गरेका यी दलका जिल्ला नेताले सोमबार यहाँ पनि सम्झौता गरेका हुन्।

बाँकेको तीन वटा निर्वाचन क्षेत्रमध्ये एमालेले दुई र राप्रपाले एउटा क्षेत्र लिएका छन्। प्रदेशको ६ वटा क्षेत्रमा एमालेले ५ र राप्रपाले एउटा क्षेत्र लिएको छ।

एमालेका जिल्ला अध्यक्ष किस्मत कक्षपति र राप्रपाका अध्यक्ष नरेन्द्र पौडेलले हस्ताक्षर गरेको सम्झौतामा राप्रपाले क्षेत्र नम्बर २ को प्रतिनिधि सभामा डा. धवल शमशेर राणा र क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा नरेन्द्र पौडेल र बाँकी सबै सिटमा एमालेका उम्मेदवार रहने छन्।

एमालेबाट क्षेत्र नम्बर १ मा सूर्य ढकाल प्रतिनिधि सभा र प्रदेश सभा (ख) मा दुर्गा चौधरी, क्षेत्र नम्बर २ मा प्रदेश सभामा विजय यादव र निरक गुरुङ, क्षेत्र नम्बर ३ मा किस्मत कक्षपति प्रतिनिधि सभा र प्रदेशमा भीम वली र रत्न खत्री उम्मेदवार छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -