Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४६:१७ दिउँसो
- ADVERTISEMENT -

पृथ्वीनारायण शाहको प्रतिबिम्बसँग फोटो खिच्न पाइने

प्रकाशित मिति: २०७९ असोज २४, सोमबार

255
Shares

पृथ्वीनारायण शाहको जन्मथलो गोरखामा उनको स्वरुपमा सजिएका व्यक्तिसँग फोटो खिच्न पाइने भएको छ ।


गोरखा संग्रहालयमा अबदेखी पृथ्वीनारायण शाहको प्रतिबिम्बसँग फोटो खिच्न खुला गरिएको हो । ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिले पृथ्वीनारायण शाहको भेषभुषामा सजिएका व्यक्तिसँग फोटो खिच्न सक्ने व्यवस्था मिलाएको हो । विभिन्न मेला महोत्सवमा यसअघि पनि पृथ्वीनारायण शाहको स्वरुपमा सजिदै आएका स्थानीय ओम श्रेष्ठलाई अब संग्रहालय मूलगेटमा सधैँ देख्न पाइने भएको छ ।


प्रतिविम्बमा पृथ्वीनारायण शाहका अवधारणाकार राजुबाबु श्रेष्ठले यो अभियानले गोरखाको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए । “राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मथलो गोरखा । अब यो जिल्ला भ्रमणमा आउनेले उनको प्रतिबिम्बसँग फोटो खिचाउन पाउँछन्” उनले भने । निश्चित शुल्क तिरेर पर्यटकले फोटो खिच्न पाउने उनले बताए ।

“पथ्वीनारायण शाहसित फोटो खिच्ने स्थानीयका लागि २० रुपैयाँ, जिल्ला बाहिर र विदेशी पर्यटकका लागि ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ” उनले भने, “पृथ्वीनारायण शाहको पोशाक लगाएर फोटो खिचाउनेले तीन सय रुपैयाँ र समूहमा फोटो खिच्नेले एकसय रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।” पृथ्वीनारायण शाहसित कालु पाण्डेको प्रतिविम्ब पनि राखिने छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म विक्रम संवत् १७७९ पुस २७ मा गोरखामा भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -