Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:०७:५६ बिहान
- ADVERTISEMENT -

प्रतिनिधि र प्रदेश सभामा कूल पाँच हजार ९४८ जनाको उम्मेदवारी दर्ता

प्रकाशित मिति: २०७९ असोज २४, सोमबार

193
Shares

काठमाडौँ – प्रतिनिधि सभामा कूल २५०२ जनाले उम्मेदवारी दिएका छन् । हालसम्म प्राप्त विवरणअनुसार प्रतिनिधि सभामा २२६९ जना पुरुष र २३३ जना महिलाले उम्मेदवारी दर्ता गराएका छन् । 

प्रदेश सभातर्फ ३४४६ जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार ३१३९ पुरुष र २९६ महिला र एक जना अन्य गरी ३४४६ जनाको उम्मेदवारी दर्ता गराएका छन् । 

आयोगले आइतबार उम्मेदवारी दर्ता गर्न बिहान १० बजेदेखि ५ बजेसम्मको समय उपलब्ध गराएको थियो । सात वटा प्रदेश सभामध्ये सबैभन्दा धेरै उम्मेदवार मधेश प्रदेशमा छन् । यस्तै सबैभन्दा कम उम्मेदवार कर्णाली प्रदेशमा छन् ।

आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधि र प्रदेश सभा निर्वाचन हुँदैछ । यसअघि विसं २०७४ मङ्सिर १० र २१ गते दुई चरणमा निर्वाचन भएको थियो । 

यसपटकको निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा भाग लिन अनुमति प्राप्त राजनीतिक दलको सङ्ख्या ८६ र  समानुपातिकतर्फ ४८ रहेको छ । मुलुकका एक सय ६५ प्रतिनिसभा सदस्य र तीन सय ३० प्रदेशसभा सदस्यका लागि यो निर्वाचन हुन लागेको हो ।

आगामी निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता कायम छन् । निर्वाचनका लागि देशभर १० हजार आठ सय ९२ मतदानस्थल र सोअन्तर्गत २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -