Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२७:५९ बिहान
- ADVERTISEMENT -

अमेरिकी राजदूतद्वारा राष्ट्रपतिसँग बिदाइ भेट

प्रकाशित मिति: २०७९ असोज १४, शुक्रबार

693
Shares

नेपालका लागि अमेरकी राजदूत र्‍याण्डी बेरीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार बिदाई भेट गरेका छन् । राजदूत बेरीले बिहीबार शितल निवास पुगेर राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका हुन् ।


उक्त अवसरमा नेपाल र अमेरिकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो । राजदूत बेरी आफ्नो कार्यकाल सकेर फिर्ता हुँदैछन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले राजदूत बेरीलाई नामिबियाको राजदूतमा सिफारिस गरेका छन् । बेरी अमेरिकी परराष्ट्र सेवाका वरिष्ठ करियर डिप्लोम्याट हुन् । बेरी फर्किएपछि नेपालमा अमेरिकी राजदूतका रुपमा डिन थम्सन आउने भएका छन् ।

अमेरिकी राष्ट्रपति बाइडनले थम्पसनलाई नेपालका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -