Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५७:५० बिहान
- ADVERTISEMENT -

दाङमा एम्बुलेन्स दुर्घटना, चालक घाइते

प्रकाशित मिति: २०७९ असोज १३, बिहीबार

205
Shares

असोज १३ गते । दाङमा एम्बुलेन्स दुर्घटना हुँदा चालक घाइते भएका छन् । रोल्पाको होलेरीबाट घोराहीतर्फ आउने क्रममा एम्बुलेन्स घोराही उपमहानगरपालिका–१९ च्यानगैरामा दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका हुन्  । 

आज बिहीबार रा १ च ६९२ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा चालक घोराही उपमहानगरपालिका –६ निवासी ३४ वर्षीय भूपबहादुर वली गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । रोल्पाको होलेरीबाट घोराहीतर्फ आउँदै गरेको एम्बुलेन्स च्यानगैरामा दुर्घटनामा परेको थियो । 

एम्बुलेन्स सडकदेखि करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार चालकलाई टाउको, हात, खुट्टामा चोट लागेको छ । 

घाइते चालकको राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । एम्बुलेन्समा चालक मात्रै भएकाले अन्य क्षति नभएको प्रहरीले जनाएको छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -