Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:१३:५६ बिहान
- ADVERTISEMENT -

उमेदवारले गर्ने खर्च ट्र्याकिङ गर्ने तयारीमा निर्वाचन आयोग

प्रकाशित मिति: २०७९ असोज ११, मंगलबार

251
Shares

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल तथा उमेदवारले चुनावमा गर्ने खर्चको ट्रयाकिङ गर्ने तयारी गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले समाजिक सञ्जाल सहित अन्य क्षेत्रमा हुने खर्चको अनुगमन गर्ने तयारीलाई तिव्रता दिइरहेको बताए । 

आयोगले अब खर्च विवरण ट्र्याक गर्नका लागि विभिन्न अनुगमन समिति परिचालन गर्ने भएको छ । समाजिक सञ्जालमार्फत भएका खर्चहरुबारे थाहा पाउन मेटा कम्पनीसँग केही सम्झौता गरेको र स्पोन्सर्ड गरेको खर्चको हिसाब उसले दिने सहमति भएको आयोगले जनाएको छ । 

“उदाहरणका लागि एकजना उमेदवारलाई २५ हजार खर्च गर्न तोकिएको छ । फेसबुक कम्पनीलाई नै ३० लाख बुझाउनुभयो भने त ठ्याक्कै भेटिइहाल्यो,” पौडेल भन्छन्, “अरु खर्चका लागि कसरी ट्रयाकिङ गर्ने, प्रहरी संयन्त्र परिचालन गर्ने, सुक्ष्म अनुगमन परिचालन गरेर आयोगले खर्च अनुगमन गर्नका लागि निकै अभ्यास गरिरहेको अवस्था छ ।”

आयोगले आज दल र उमेदवारले गर्ने खर्चको सीमाबारे दलहरुसँग छलफल गरेको थियो । आयोगले खर्च सीमाबारे प्रस्ताव पनि राखेको छ । खर्चका विषयमा निर्णय गरेर राजपत्रमा प्रकाशित गरिने पौडेलको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -