Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:००:३४ बिहान
- ADVERTISEMENT -

नेपाली काँग्रेस सच्चिएर जानुपर्छ : अब्दुल सतार

प्रकाशित मिति: २०७९ असोज ६, बिहीबार

671
Shares

नेपाली काँग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले नेपाली काँग्रेस सच्चेर जानुपर्ने बताएका छन् । नेता सतारले केन्द्रीय पदाधिकारीहरुले समानुपातिकमा बसेर गाउँका कार्यकर्ताको मनोवल घटाउन नहुने बताए । केन्द्रिय पदाधिकारीहरु समानुपातिक नबसेर प्रत्यक्ष चुनाव लडी गाउँका कार्यकर्ताको मनोबल बढाउन केन्द्रिय नेता सतारले सुझाव समेत दिए ।

उनले नेपाली काँग्रेसको नेतृत्वमा जारी भएको संविधान अझै पूर्णरुपमा कार्यान्वयन हुन नसकेको अवस्थामा रहेको बताए । संविधान जारी भएपछि नागरिकमा जागेको उत्साह केपी ओली नेतृत्वको सरकारले संसद विघटन गरेर संविधानप्रतिको विश्वास घटाएका बताए ।

केपी ओलीपछि कांग्रेस सभापति देउवाको नेतृत्वमा बनेको गठबन्धन सरकारले संविधान कार्यान्वयनका निमित्त बनाउनुपर्ने कानूनहरु पनि बनाउन नसकेको उनकाे भनाई थियाे । कानून बन्न नसक्नुमा कोभिड महामारी र वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन नै भएको बताए ।

अब हुने संघ र प्रदेश सभा निर्वाचनबाट काँग्रेस देशकै पहिलो पार्टी हुने र काँग्रेसकै नेतृत्वमा बन्ने सरकारले जनतालाई सबै अधिकार दिने उनले दावी गरे । संविधानमा रहेका कमीकमजोरीलाई काँग्रेस नेतृत्वकै सरकारले सच्याउने पनि बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -