Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
११:४७:२१ राति
- ADVERTISEMENT -

राष्ट्रपतिविरुद्ध सर्वोच्चमा एकभन्दा बढी रिट

प्रकाशित मिति: २०७९ असोज ६, बिहीबार

227
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ । संविधानअनुसार नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिविरूद्ध सर्वोच अदालतमा बिहीबार एकभन्दा बढी रिट परेको हो ।

‘संसदीय सर्वोच्चता र संविधानको ठाडो उल्लंघन’ गरेका भन्दै कानुन व्यवसायीहरू सर्वोच्च पुगेका हुन् । ‘अहिलेसम्म २–४ वटा रिट परेका छन् हामी हेर्दैछौँ,’ सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले शिलापत्रसँग भने ।

संघीय संसदको दुवै सदनले दोस्रोपटक पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक अस्वीकार गरेर राष्ट्रपति भण्डारीले संविधानको उल्लंघन गरेको भन्दै अदालतमा रिट परेको हो । रिटबारे अध्ययन भइरहेकाले दर्ताको प्रक्रियामा रहेको सर्वोच्चले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -