Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३९:५० बिहान
- ADVERTISEMENT -

मंसिर ४ मा गठबन्धनका अपराधको छिनोफानो र फैसला हुन्छ : ओली

प्रकाशित मिति: २०७९ असोज ६, बिहीबार

283
Shares

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गन्तव्यबिनाको गठबन्धन भएको बताएका छन्।

बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गठबन्धनसँग गन्तव्य नभएको र सत्ताका लागि मरिहत्ते गर्ने भन्दै टिप्पणी गरे।

सही दिशा र सही विचारले मात्रै मुलुक बन्ने भन्दै ओलीले त्यसका लागि गन्तव्य निर्दिष्ट हुनुपर्ने बताए।

उनले गठबन्धनसँग यी दुवै कुरा नभएको दावी गरे।

उनले भने,’ गठबन्धनलाई सोध्न चाहन्छु, तपाईंको गन्तव्य के हो ? एउटा जसरी पनि सत्ता प्राप्त गर्ने ?  घुँडा टेकेर सुरुवाल माथि तान्न लगाएर हेर्नुहोस् त घुँडा।’

ओलीले  मंसिर ४ मा हुने निर्वाचनमा गठबन्धनले गरेका अपराधको एक/एक छिनोफानो र फैसला हुने बताए। उनले भने,’ मंसिर ४ मा जनताले हेरिराखेका छन्। गठबन्धनले गरेको अपराधको एकएक छिनोफानो र फेसला हुन्छ।’

निर्वाचनमा गठबन्धनलाई जनताले हराएर छोड्ने र एमालेलाई जिताउने उनको भनाइ  छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -