Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४९:१४ बिहान
- ADVERTISEMENT -

पूर्वमन्त्री जोशीले भनिन् – राष्ट्रपतिलाई संविधानको संरक्षक बन्न दिऔँ, दलको कार्यकर्ता नबनाऔँ

प्रकाशित मिति: २०७९ असोज ६, बिहीबार

280
Shares

सुदूरपश्चिम प्रदेश सरकारकी पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले नेपालको संविधान २०७२ ले व्यवस्था गरेभन्दा दायाबायाँ गर्ने अधिकार राष्ट्राध्यक्ष , प्रधानमन्त्री वा नेता तथा नागरिक कसैलाई पनि नभएको उल्लेख गरेकी छन् । 

‘नागरिकता विधेयकमा भएका राष्ट्र हित विपरीतका व्यवस्था खारेज / संशोधन हुनुपर्छ भन्ने आम नेपालीको भावना हो जुन हिजो , आज र भोलि एउटै मान्यता छ। संसदीय प्रणाली भएका मुलुकमा सार्वभौम राष्ट्रका कानुन निर्माणको सवालमा संसद नै सार्वभौम संस्था मानिन्छ,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् , ‘यद्यपि संसदले विधेयक निर्माणमा कति परिपक्वता वा अपरिपक्वता देखायो त्यो समीक्षाको विषय बन्नुपर्छ ।’

नेपालको संविधानले मुलुक सञ्चालनका सबै अवयवहरू लाई निश्चित अधिकार र स्थान तोकेको उल्लेख गर्दै यो वा त्यो बहानामा स्वस्थानमा रहन सकेन र संविधानले तोकेको लक्ष्मण रेखा पार गर्न खोज्यो भने त्यो कदम असंवैधानिक हुने उनले बताएकी छन् । 

‘हिजो प्रधानमन्त्रीले संसद विघटन गर्दा जायज मान्नेहरू आज राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगर्दा जयजयकार गरिरहेका छन्,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् , ‘कृपया महामहिम राष्ट्रपतिलाई संविधानको संरक्षक बन्न दिऔँ, दलको चुनावी  अभीष्ट पुरा गर्ने कार्यकर्ता नबनाऔँ । उहाँको पदीय मर्यादा र संविधानले तोकेको भूमिकामा रहन सहयोग गरौँ ।’ 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -