Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३७:०८ बिहान
- ADVERTISEMENT -

भारत र अष्ट्रेलियाबीचको पहिलो टी-ट्वान्टी आज

प्रकाशित मिति: २०७९ असोज ४, मंगलबार

961
Shares

काठमाडौँ- आईसीसी टी-ट्वान्टी विश्वकप अघि भारत र अष्ट्रेलियाबीचको तीन खेलको टी-ट्वान्टी सिरिज आजबाट सुरु हुँदैछ । घरेलु टोली भारत र अष्ट्रेलियाबीचको पहिलो खेल नेपाली समय अनुसार ७:१५ बजेबाट मोहालीमा सुरु हुँदैछ ।

सिरिज अष्ट्रेलियाले अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म आयोजना गर्ने टी-ट्वान्टी विश्वकपको तयारीको रुपमा समेत रहेको छ । गत वर्ष भएको टी-ट्वान्टी विश्वकप पछि भारतले २९ वटा टी-ट्वान्टी खेल खेलेको छ भने अष्ट्रेलियाले केवल ९ खेल खेलेको छ । अझ भारत र अष्ट्रेलियाले सन् २०२० को डिसेम्बरदेखि एक-अर्काविरुद्ध टी-ट्वान्टी खेल खेलेका छैनन् ।

यस सिरिजमा विश्वकप अघि अष्ट्रेलिया र भारत दुबैले आफ्ना स्टार खेलाडीहरुको प्रदर्शन सुधारिएको हेर्न चाहन्छन् । विश्वकपमा अष्ट्रेलियाले आफ्नो पहिलो खेल न्यूजिल्यान्ड तथा भारतले पहिलो खेलमा पाकिस्तानको सामना गर्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -