Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०५:२९ बिहान
- ADVERTISEMENT -

सन्दीप लामिछाने सम्पर्कविहीन भएपछि प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गर्दै

प्रकाशित मिति: २०७९ असोज २, आइतबार

251
Shares

काठमाडौं ।
१७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप लागेका लागेका क्रिकेटर सन्दीप लामिछाने सम्पर्कविहीन भएपछि पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गर्ने प्रक्रिया अघि बढाएको छ।

लामिछानेलाइ पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले भदौ २३ गते अनुमति दिएको थियो। तर उनि लामो समय देखि प्रहरीको सम्पर्कमा आएका छैनन्। लामो समय पर्खिएर बस्दा पनि सम्पर्कमा नआएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले इन्टरपोलमार्फत पक्राउ गर्ने प्रक्रिया अगाडि बढाएको एक प्रहरी अधिकारीले बताए।

प्रहरीले सन्दीप नेपाल नफर्किए औपचारिक वा अनौपचारिक माध्यमको प्रयोग गरी पक्राउ गर्ने बताएको थियो। अहिले उनी कुन देशमा छन् भन्ने खुलेको छैन। यसअघि उनी दुबईमा हुनसक्ने भन्दै प्रहरीले अनुमान पनि गरेको थियो। तर उक्त कुरा पुष्टि हुन सकेको छैन।

प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीका अनुसार इन्टरपोलमार्फत पक्राउ गर्ने प्रक्रियामा जाँदा सुरूमा कुन प्रकृतिको अपराध हो भन्ने कुरा छुट्याएर इन्टरपोलले रेड, ब्लु, एल्लो, ब्ल्याक, पर्पललगायत रंगअनुसार अपराधको वर्गीकरण गरेको छ। लामिछानेको मुद्दा बलात्कार संग जोडिएको हुनाले इन्टरपोलबाट रेड कर्नर जारी हुने छ । यो घटनाको अनुसन्धान प्रहरी वृत्त गौशालाले गरिरहेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -