Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५५:३९ बिहान
- ADVERTISEMENT -

चोलेन्द्रले निलम्बन फुकुवाको पत्र पाउदैनन : संसद् सचिवालय

प्रकाशित मिति: २०७९ असोज २, आइतबार

295
Shares

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले फुकुवाको पत्र नपाउने संसद् सचिवालयले स्पष्ट पारेको छ । सङ्घीय संसद् सचिवालयको प्रवक्ता रोजनाथ पाण्डेले निलम्बित जबराले निलम्बन फुकुवाको पत्र नपाउने संसद् सचिवालयले स्पष्ट पारेका हुन् ।

उनले संविधानअनुसार नै हो होइन नभएसम्म निलम्बन फुकुवाको पत्र दिन नमिल्ने भन्ने रहेको उल्लेख गरे । ‘धारा १०१ को उपधारा (६) अनुसार पाउने स्थिति देखिँदैन,’ उनले अगाडि भने, ‘ हामीले संविधानको पाना पल्टाएर हेर्दा यास वा नो नहुँदासम्म चाहिँ दिन नमिल्ने भन्ने छ ।’

जबराविरुद्ध महाभियोग लगाउनुपर्ने आधार र कारण रहेको भन्दै संसद्को महाभियोग सिफारिस समितिले प्रतिवेदन बुझाएकै साँझ जबराले आफू सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्कने भनेर सर्वोच्च अदालतलाई खबर गरेका थिए । तर, निलम्बन फुकुवा नभएको तर्क गर्दै उनलाई रोक्न नेपाल बार र सर्वोच्च अदालतका न्यायाधीशहरूले तयारी गरेका छन्, उनीहरूलाई सहयोग गर्न सरकार पनि तत्पर देखिएको छ ।

संविधानको धारा १०१ (६) ले महाभियोग प्रस्ताव टुंगो नलागेसम्म निलम्बित पदाधिकारी कामकाजमा फर्कन रोक लगाएको छ । तर जबराले सर्वाेच्च फर्किने सूचना दिएपछि वकिलहरुले विरोध गरेका छन् । अहिले सर्वोच्च प्रवेशद्वारमा कार्यालय समयअघि नै व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -