डेंगीबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या १३ पुगेको हो । शुक्रबारको तथ्यांक अनुसार डेंगीका बिरामीको संख्या १३ हजार ७ पुगेको छ ।
प्रदेशअनुसार बिरामीको संख्या:

प्रकाशित मिति: २०७९ भदौ ३१, शुक्रबार