Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५९:१७ बिहान
- ADVERTISEMENT -

नवीन्द्र पत्नी सपना जोशी काठमाडौं–८ बाट सिफारिस

प्रकाशित मिति: २०७९ भदौ ३०, बिहीबार

319
Shares

काठमाडौं, ३० भदौ । नेपाली कांग्रेसका दिवंगत नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको धर्मपत्नी सपना राजभण्डारी जोशी काठमाडौं–८ बाट उम्मेदवार सिफारिस भएकी छिन् ।

नवीन्द्र पत्नी सपनाले प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ८ बाट चुनाव लड्नेगरी पार्टीमा आवेदन दिएकी थिइन् ।
उनको यसअघि पनि काठमाडौं महानगरको प्रमुख उम्मेदवारका रुपमा समेत चर्चा भएको थियोे । यस क्षेत्रबाट नेता राजुराज जोशीलेपनि उम्मेदवार हुनका लागि पार्टीमा आवेदन बुझाएका थिए ।

जोशी गत सम्पन्न १४औं महाधिवेशनमा काठमाडौं क्षेत्र नं ८ बाट सर्वसम्मत महासमिति सदस्य चयन भएकी थिइन् । नेता नविन्द्रराज जोशीसँग वैवाहिक जीवनमा गासिनु अघि सक्रिय विद्यार्थी राजनीतिमा थिइन् । नवीन्द्र सोही क्षेत्रबाट २०६४ र २०७० मा संविधानसभा सदस्य निर्वाचित भएका थिए ।

०७४ को निर्वाचनमा उम्मेदवार बनेका जोशी ४४४ मतान्तरले वर्तमान पर्यटन मन्त्रीसँग पराजित भएका थिए । काठमाडौं भित्र राम्रो सांगठनिक पकड र निष्ठा इमानदारीपूर्वक राजनीति गर्ने नविन्द्रकोछवि सर्वप्रिय थियोे ।

नविन्द्रको निधनपछि नवीन्द्रले सुरुवात गरेको घरदैलो कार्यक्रममा निरन्तर सहभागी भइ नविन्द्रको सपना साकार गर्न सपना सदैव तत्पर देखिदै आएकी छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -