Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:०८:२६ बिहान
- ADVERTISEMENT -

कोरोना बिमामा १ अर्ब निकासा दिने सरकारको निर्णय

प्रकाशित मिति: २०७९ भदौ २९, बुधबार

315
Shares

काठमाडौँ — बाँकी रहेको कोरोना बिमा भुक्तानीका लागि सरकारले १ अर्ब रुपैयाँ निकासा दिने निर्णय गरेको छ । गत साता बसेको मन्त्रीपरिषद्को बैठकले कोरोना बिमामा सरकारले तिर्नुपर्ने दायित्वमध्ये १ करोड रुपैयाँ निकासा दिने निर्णय भएको अर्थ मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए ।

‘मन्त्रिपरिषद्ले एक अर्ब रुपैयाँ निकासा दिने निर्णय गरेको छ,’ उनले भने, ‘अर्थ मन्त्रालयले बिमा समितिलाई निकासा दिने प्रक्रिया सुरु भएको छ । पैसा पाएपछि बिमा समितिले कोरोना बिमा कार्यविधि अन्तर्गत बिमितलाई रकम व्यवस्थापनको निर्णय गर्नेछ ।’ सरकारले आफूले तिर्नुपर्ने रकम नदिएको भन्दै ०७७ चैत देखि बिमा कम्पनीले कोरोना बिमाको भुक्तानी रोकेका छन् । बिमा समितिका अनुसार अहिले कोरोना बिमाबापत कम्पनीहरूले १० अर्ब ५२ करोड ३२ लाख ९० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

संख्याका आधारमा हेर्दा अहिले करिब १ लाख ११ हजार ९ सय बिमितले भुक्तानी पाउन बाँकी छ । बिमा समितिले कम्पनीहरूले १० अर्ब ५२ करोड ३२ लाख ९० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बताउँदै आएका छन् । भुक्तानी गर्न बाँकी रहेकोमध्ये सरकारको दायित्वअन्तर्गत भने करिब साढे ११ अर्ब रुपैयाँ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -