Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:११:४० बिहान
- ADVERTISEMENT -

बिहीबार पनि काठमाडौंका सडक प्रभावित हुने

प्रकाशित मिति: २०७९ भदौ २९, बुधबार

278
Shares

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको जनकंग्रेस अध्यक्ष ली चान्सुका कारण बिहीबार विहान पनि काठमाडौंका सडक प्रभावित हुने भएका छन् । नेपालको चार दिने भ्रमण सम्पन्न गरी फर्कने क्रममा सडक प्रभावित हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

‘भोली (बिहीबार) बिहान ९ बजे आसपासमा पनि कालिमाटी देखी एयरपोर्ट सम्म संचालन हुन सवारी साधन प्रभावित हुनेछन्,’ कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बिहीबार बिहान कालिमाटी, टेकु, त्रिपुरेश्वर, थापाथली, माईतीघर, विजुलीबजार, नयाँवानेश्वर, मिनभवन, तीनकुने, सिनामंगलहुँदै एयरपोर्ट सम्मको सडक प्रभावित हुने कार्यालयले जनाएको छ । सो रुटमा सञ्चालन हुने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गरी आफ्नो यात्रा सहज बनाउन चालकलाई ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -