Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२६:४० बिहान
- ADVERTISEMENT -

दसैंका लागि आजदेखि नयाँ नोट साटिँदै, कहाँ-कहाँबाट साट्न पाइन्छ ?

प्रकाशित मिति: २०७९ भदौ २९, बुधबार

462
Shares

काठमाडौ : आजदेखि दसैका लागि नयाँ नोट साँट्न पाइने भएको छ । बैंक तथा वित्तीय संस्थाबाट सर्वसाधारणले नोट साट्न सक्नेछन् । हाललाई काठमाडौं उपत्यकाभित्रमा यस्तो व्यवस्था गरिएको छ ।

उपत्यकाबाहिर भने असोज २ देखि नोट साट्न पाइनेछ । नेपाल राष्ट्र बैंकले गत बिहीबार देखि नै बैंकहरुमार्फत बजारमा नयाँ नोट पठाउन सुरु गरेको थियो । एक पटकमा एक व्यक्तिले १८ हजार ५०० रुपैयाँसम्म नयाँ नोट साँट्न पाउने छन् ।

सर्वसाधारणले राष्ट्र बैंकको कार्यालय, वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुबाट नयाँ नोट साँट्न सक्नेछन् । ५, १०, २०, ५० र १०० रुपैयाँका नोट सटहीको व्यवस्था मिलाइएको केन्द्रीय बैंकको भनाई छ । यो सुविधा असोज ७ गतेसम्म कायम रहनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -